राजनीति
उनी पहिलो पहिलो पटक संसदीय निर्वाचन लड्न लागेका हुन् ।
हरिराम उप्रेती
87
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
गोरखा — कांग्रेसबाट गोरखा–१ मा प्रेम खत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।
गोरखा–१ मा उम्मेदवारी दिएका खत्री पर्यटन ब्यवसायी पनि हुन् । उनी पहिलो पहिलो पटक संसदीय निर्वाचन लड्न लागेका हुन् ।
हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।