२०५४ मा खनाल गाविस अध्यक्ष र ०७४ मा लुम्बिनी प्रदेशसभा १ मा कांग्रेसबाट उम्मेदवार बनेका थिए।
अर्घाखाँची — फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान) ले अर्घाखाँचीबाट उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
२०५४ मा खनाल गाविस अध्यक्ष र ०७४ मा लुम्बिनी प्रदेशसभा १ म कांग्रेसबाट प्रतिस्पर्धी थिए ।
सन्धिखर्कस्थित मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा गएर उनले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्।
