गोरखा — कांग्रेसबाट गोरखा क्षेात्र नम्बर २ मा प्रकाशचन्द्र दवाडीले उम्मेदवारी दर्ता गराएका छन् ।
दवाडीको प्रस्तावक गोविन्द गुरुङ र समर्थकमा किशोर जंग थापा रहेका छन् ।
गोरखा–२ मा उम्मेदवार भएका दवाडी २०७४ सालमा गण्डकी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।