उनी निवर्तमान प्रतिनिधिसभा सदस्य पनि हुन् ।
कपिलवस्तु — कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले कपिलवस्तु क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराएका छन् ।
सदरमुकाम तौलिहवामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले उम्मेदवारी दर्ता गरेका हुन् । उनी निवर्तमान प्रतिनिधिसभा सदस्य पनि हुन् ।
