संखुवासभा नेकपाबाट सरिता थापालाई टिकट

नेकपाले कोशी प्रदेशसभाकी पूर्वसांसद सरिता थापालाई जिल्लाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको हो।

माघ ५, २०८२

दीपेन्द्र शाक्य

Sarita Thapa gets ticket from Sankhuwasabha NCP

संखुवासभा — नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि संखुवासभाबाट महिला नेतृलाई अघि सारेको छ।

नेकपाले कोशी प्रदेशसभाकी पूर्वसांसद सरिता थापालाई जिल्लाबाट प्रतिनिधिसभा उम्मेदवार बनाएको हो। 

लामो समयदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय रहँदै आएकी थापालाई सोमबार उम्मेद्वार बनाउने टुंगो लागेको हो। 

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

दीपेन्द्र

Link copied successfully