राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापाबाट प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएको छ ।
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापाबाट प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएको छ ।
झापा क्षेत्र न.१ नरेन्द्र खड्का, क्षेत्र न.३ राजेन्द्र लिङ्देन, क्षेत्र न.४ भक्ति सिटौला, क्षेत्र न.५ लक्ष्मी संग्रौलाको नाम राप्रपाले टुंगो लगाएको राजेन्द्र लिङदेनका स्वकीय सचिव छत्र कडायतले जानकारी दिए ।
