कार्टुनमा भाइरस र भ्रष्टाचार

चैत्र २१, २०७६

अबिन श्रेष्ठ

काठमाडौँ — कोभिड– १९ । कुनै गोप्य मिसनको नामजस्तो लाग्ने यो शब्द यतिखेर संसारमा सबैभन्दा धेरै चलेका शब्दमध्ये पर्छ । कोरोना, भाइरस, महामारी, क्वारेन्टाइन र आइसोलेसन । यी पनि हरेक संवाद र समाचारमा आइरहने शब्द भएका छन् । नेपालमा भने कोरोना भाइरसको उपचारका लागि चीनबाट ल्याइएका स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार भएका समाचार आएपछि महामारीसँगै भ्रष्टाचार पनि चर्चामा छ ।

 कान्तिपुरका कार्टुनिस्ट अबिनले यसलाई आफ्नो कलामा यसरी प्रस्तुत गरेका छन् :

अबिन

Link copied successfully