श्रमबारे बजेटमा के छ ?

सरकारको नयाँ बजेटमा श्रमिक हक, वैदेशिक रोजगारी, सीप विकास, उद्धार, रेमिट्यान्स र पोषणका लागि विशेष कार्यक्रम ल्याएको छ।

जेष्ठ १५, २०८३

होम कार्की

What is in the budget regarding labor?

काठमाडौँ — श्रम तथा रोजगार क्षेत्रमा सरकारले ३ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।   

अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्‌ बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेका हुन् । श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित बजेटका मुख्य बुँदा :

बजेट ०८३/८४

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully