नारायणगढमा रूकुम पूर्वको झाँकी

मंसिर १०, २०७८

सुवास विडारी

चितवन — नारायणी नदी किनारमा शुक्रबार मध्याह्नदेखि सुरु हुन लागेको नेकपा (एमाले)को दशौं महाधिवेशनमा विभिन्न ठाउँबाट नेता–कार्यकर्ता र झाँकी टोली सहभागी भएका छन् ।

यसैबीचमा रुकुम पूर्वको झाँकी टोलीले धेरैको ध्यान खिचेको छ । उक्त झाँकी टोलीमा १४ जना सहभागी छन् । जसमध्ये ६ जना महिला छन् ।

तस्बिरहरू : सुवास बिडारी र हेमन्त श्रेष्ठ/कान्तिपुर




एमाले महाधिवेशनएमाले

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully