१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुनसरीको रामधुनी नगरमा एमाले उम्मेदवार निर्वाचित

अर्जुन सुवेदी

सुनसरी — सुनसरीको रामधुनी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका शंकरलाल चौधरी र तारा थापा निर्वाचित भएका छन् । 

एमालेका उम्मेदवार चौधरीले १३ हजार ७ सय ७२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदीप अधिकारीले ११ हजार ४ सय ३५ मत प्राप्त गरे । 

सुनसरीको रामधुनी नगरमा एमाले उम्मेदवार निर्वाचित

उपेयरमा थापाले १३ हजार १ सय २८ मत ल्याएर निर्वाचित हुँदा निकटम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार आशाकुमारी चौधरीले १० हजार ४ सय ९३ मतमात्र ल्याइन् । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा मेयर जितेको कांग्रेसले यस पटकको निर्वाचनमा उक्त पद गुमाएको छ । उपमेयर भने एमालेले जितेको थियो ।


प्रकाशित : जेष्ठ ५, २०७९ २२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?