कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्यूठानको मल्लरानी-१ मा राष्ट्रिय जनमोर्चाको प्यानल विजयी

प्यूठान — मल्लरानी गाउँपालिकाको वडा नं १ मा राष्ट्रिय जनमोर्चाको पूरै प्यानल विजयी भएको छ । जनमोर्चाका चिन्तबहादुर राहुँ ४१८ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खुमानसिंह राहुँले ३५३ मत ल्याएका थिए ।

प्यूठानको मल्लरानी-१ मा राष्ट्रिय जनमोर्चाको प्यानल विजयी

योसँगै देशैभरमा राष्ट्रिय जनमोर्चाले विजयी अभियान सुरु गरेको छ । मल्लरानी गाउँपालिका वडा नम्बर १ मा महिला सदस्यले ५०७, दलित महिला सदस्यले ४७९, खुल्ला सदस्य ४२५ र खुल्ला सदस्य दुईमा ४९१ मत ल्याउँदै जनमोर्चाको पूरै प्यानल विजयी भएको हो ।

प्रकाशित : वैशाख ३१, २०७९ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?