ललितपुर — ललितपुरको महाँकाल गाउँपालिकाकाे मतगणना स्थगित भएकाे छ ।
महाँकाल -६ ठूलादुर्लुङकाे मतपत्र गणना गर्ने क्रममा १५ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि उत्पन्न विवादका कारण राेकिएकाे हाे ।
असन्तुष्ट एमालेका कार्यकर्ताले मतगणनास्थल महाकाल माविमा विराेध जनाइरहेका छन् ।
