डुंगेश्वर–१ मा माओवादीका राना विजयी

वैशाख ३१, २०७९

ज्योति कटुवाल

दैलेख — डुंगेश्वर गाउँपालिका –१ को वडाअध्यक्षमा माओवादीका उम्मेद्वार श्याम राना विजयी भएका छन् । 

रानाले ७ सय ८१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका लोगबहादुर डाँगीले  ५ सय २४ मतले पराजित भएका हुन् । उक्त पालिकामा गठबन्धन भएको थियो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले जिल्लाभर एक वडा सदस्य मात्रै जितेको थियो ।

स्थानीय तह निर्वाचन २०७९

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully