काठमाडौँ — सप्तरीको रुपनी गाउँपालिका-५ बसबिट्टीस्थित मतदान केन्द्रमा अहिलेसम्म जारी छ ।
दुई पक्षबीच झडप हुने स्थितिलाई आएपछि प्रहरीले ५ राउण्ड हवाइ फायर गरेको डीएसपी माधव काफ्लेले बताए ।
अहिले स्थिती सामान्य भएपछि उक्त केन्द्रमा अझै मतदान भइरहेको छ ।
