दार्चुला — दार्चुलाकाे शैल्यशिखर नगरपालिका ६ स्थित पशुपति भवन माध्यमिक विद्यालयमा रहेको ग्वानि मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा मतदान राेकिएकाे छ ।
झडपलाई नियन्त्रण गर्न प्रहरीले ५ राउन्ड हवाई फायर गरेर साम्य पारेको छ । घटनास्थलमा प्रहरी, सशस्त्र र सेनासमेत पुगेर तनावपूर्ण स्थितिलाई अहिले साम्य पारिएकाे छ ।
कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?
कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?