एमालेले रुपन्देहीका सबै स्थानीय तहमा टुंग्यायो उम्मेदवार

वैशाख ११, २०७९

अमृता अनमोल

बुटवल — नेकपा एमालेले बुटवल उपमहानगरपालिकासहित रुपन्देहीका १६ स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । एमालेले बुटवल उपमहानगरपालिकामा मेयरमा बाबुराम भट्टराई र उपमेयरमा सावित्रा अर्याललाई उठाउने भएको छ ।

त्यस्तै तिलोत्तमाको मेयरमा मोहन चापागाईं र जागेश्वरीदेवी चौधरीलाई उपमेयरमा उठाएको भएको हो । 

रुपन्देहीमा नेकपा एमालेका १६ पालिकाका प्रमुख/उपप्रमुख 

१.बुटवल उपमहानगरपालिका   

मेयर- बाबुराम भट्टराई

उपमेयर- सावित्रा अर्याल

२. देवदह नगरपालिका 

मेयर- ध्रुवप्रसाद खरेल 

उपमेयर- बिद्यालक्ष्मी गुरुङ्ग

३. तिलोत्तमा नगरपालिका   

मेयर- मोहन चापागाई

उपमेयर- जागेश्वरीदेवी चौधरी

४. सैनामैना नगरपालिका

मेयर- चित्रबहादुर कार्की

उपमेयर- विना राना

५. ओमसतीया गाउँपालिका 

मेयर- मन्जितकुमार यादव

उपमेयर- निर्मलाकुमारी निषाद

६. रोहिणी गाउँपालिका

मेयर- सनोजकुमार यादव

उपमेयर- बसन्ती पाण्डे

७. र्सिद्धार्थनगर नगरपालिका

मेयर- रामप्रसाद बश्याल

उपमेयर- उमा अधिकारी

८. मायादेवी गाउँपालिका

मेयर- लाला लोध

उपमेयर- सन्नु चाई

९. मर्चवारीमाई गाउँपालिका

मेयर- कमलेस यादव

उपमेयर- बिन्द्रावती गौड

१०. सम्मरीमाई गाउँपालिका

मेयर- मुस्लिम खान

उपमेयर- पिंकला लोध

११. कोटहीमाई गाउँपालिका

मेयर- श्यामसुन्दर यादव

उपमेयर- माया साहनी

१२. लुम्बिनी साँस्कृतिक नगरपालिका

मेयर- रमावती यादव

उपमेयर- कल्पना हरिजन

१३. गैडहवा गाउँपालिका

मेयर- पशुपति यादव

उपमेयर- मन्जु रिजाल

१४. कञ्चन गाउँपालिका

मेयर- गोकर्णबहादुर क्षेत्री

उपमेयर- गोमा तरामु

१५.  शुद्धोधन गाउँपालिका

मेयर- किशुनचन्द्र चौधरी

उपमेयर- शान्तादेवी ज्ञवाली

१६. सियारी गाउँपालिका

मेयर- अयोध्या थारु

उपमेयर- अमृता गुरुङ

स्थानीय तह निर्वाचन २०७९

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully