धनगढी — नेकपा एमाले सुदूरपश्चिमले सुदूरपश्चिममा कैलाली र कञ्चनपुरबाहेकका ठाउँमा उम्मेदवारको टुंगो लगाएको छ । यस प्रदेशको एक मात्र उप महानगरपालिकामा भने यसअघि नै केन्द्रबाट उम्मेदवारको टुंगो लगाइसकेको छ ।
एमाले प्रदेश सचिव धर्मराज पाठकका अनुसार केही फाट्टफुट्ट पालिकाबाहेक सोमबार मात्र उम्मेदवारी दर्ता हुने बताए ।
एमालेले उम्मेदवार बनाएकाहरु यस प्रकार छन् :
