हाकिम र ब्रिजेशले ल्याए र्‍याप

मंसिर १४, २०८१

कान्तिपुर संवाददाता

Hakeem and Brijesh brought the rap

काठमाडौँ — र्‍यापर हाकिम र गायक ब्रिजेश श्रेष्ठले तयार पारेको र्‍याप गीत ‘चिसो चिसो हावाले’ सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक गीतको अडियो गायक श्रेष्ठले तयार गरेका हुन् ।

भिडियोमा समेत गायक श्रेष्ठ, र्‍यापर हाकिम, मोडल युकी, एलिसबहादुर सिंहलगायतले अभिनय गरेका छन् । 

र्‍यापर गिरीश खतिवडाले र्‍यापको माहोल राम्रो बनिरहेको देख्दा खुसी लागेको बताउँदै भने, ‘यसरी र्‍यापर अगाडि आएर आफूलाई चिनाउँदै गर्दा खुसी लाग्छ । नयाँ पुस्ताले र्‍यापलाई राम्रोसँग अगाडि बढाएका छन् ।’ 

कान्तिपुर

Link copied successfully