दलित बालबालिकाको पोषणका लागि ३ अर्ब विनियोजन

देशभरिका पाँच वर्ष मुनिका दलित समुदायका बालबालिकाको उत्थान कार्यक्रम घोषणा ।

जेष्ठ १५, २०८३

रञ्जना बिसी

3 billion allocated for the nutrition of Dalit children

कैलाली — सरकारले आगामी आर्थिक वर्षको बजेटमा दलित समुदायको परम्परागत सीप संरक्षण र आय आर्जन स्तरोन्नतिका लागि एकीकृत रूपमा दलित केन्द्रित लगानी बढाउने बताएको छ।

शुक्रबार संसद्‍मा आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् । 

देशभरिका पाँच वर्ष मुनिका दलित समुदायका बालबालिकाको पोषण सहायताका लागि ३ अर्ब बजेट विनियोजन गरिएको उनले बताए।

बजेट ०८३/८४

रञ्जना

Link copied successfully