याङग्री र लार्केबाट काठमाडौंमा पानी ल्याउन ७ अर्ब २८ करोड विनियोजन 

कीर्तिपुर, मध्यपुर थिमि, जोरपाटी, पेप्सीकोला, नागार्जुन, महालक्ष्मी लगायत स्थानमा मेलम्चीको पाइप सञ्जाल विस्तारको काम थालनी गरिनेछ ।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

7.28 billion rupees allocated to bring water to Kathmandu from Yangri and Larke

काठमाडौँ — आगामी आर्थिक वर्ष याङग्री र लार्केबाट मेलम्चीमा पानी पथान्तरणका लागि अध्ययन सम्पन्न गरिने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन् ।

कीर्तिपुर, मध्यपुर थिमि, जोरपाटी, पेप्सीकोला, नागार्जुन, महालक्ष्मी लगायतका स्थानमा मेलम्चीको पाइप सञ्जाल विस्तारको काम थालनी गरिने अर्थमन्त्री वाग्लेको भनाइ छ । यस आयोजनाका लागि आगामी आर्थिक वर्षका लागि ७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेट ०८३/८४

कान्तिपुर

Link copied successfully