उच्च हिमाली क्षेत्रकाे यात्रामा सतर्क रहन पर्यटन बोर्डकाे आग्रह

ट्रेकिङ मार्गमा रहेका पर्यटकहरूले मौसम सुधार नहुँदासम्म सुरक्षित आश्रयस्थलमा बस्न र प्रभावित क्षेत्रमा रहेका होमस्टे, होटल र रिसोर्ट सञ्चालकहरूले पाहुनाको सुरक्षाको ख्याल राख्दै आवश्यक आश्रय र सहुलियत उचित मूल्यमा उपलब्ध गराउन पर्यटन बोर्डले अनुरोध गरेको छ ।

Tourism Board urges caution when traveling to high Himalayan regions

उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह

मुक्तिनाथमा बिहानैबाट निरन्तर हिउँ परिरहेकाले मन्दिरमा पुग्ने दर्शनार्थीलाई समस्या परेको छ ।

Snowfall in Upper Mustang, urges people not to travel to Muktinath

खुम्बु क्षेत्रमा हिमपात, पर्यटन प्रभावित

खुम्बु पासाङ ल्हामु गाउँपालिकाको तेङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा मंगलबार बिहानैदेखि हिमपात भइरहेको छ ।

Snowfall in Khumbu region, tourism affected

उपल्लो डोल्पामा भारी हिमपात, नौ इन्चसम्म हिउँ जम्यो

उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्धसहित शे–फोक्सुण्डो र छार्काताङ्सोङ् गाउँपालिकामासमेत बाग्लो हिउँ जमेपछि पर्यटकहरु पनि गाउँमै रोकिएको उपाध्यक्ष गुरुङले बताए ।

Heavy snowfall in Upper Dolpa, up to nine inches of snow accumulated

हिमाली भूभागमा हिमपात र अन्य ठाउँमा वर्षाको सम्भावना

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलयत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ ।

Chance of snowfall in the mountainous areas and rain in other places

माथिल्लो मनाङमा बाक्लो हिमपात, पर्यटकलाई यात्रा रोक्न प्रशासनको आग्रह [तस्बिरहरू]

मनाङको माथिल्लो भाग तिलिचो, थोराङ्ला र नार्पाभूमिमा बाक्लो हिमपात भएपछि प्रशासनले पर्यटकहरूलाई जहाँको त्यहीँ रहन आग्रह गरेको छ ।

Heavy snowfall in Upper Manang, administration urges tourists to stop traveling [Photos]

उच्च हिमाली क्षेत्रमा भारी हिमपात र वर्षाको सम्भावना

जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै भन्यो : भारी हिमपात हुने उच्च सम्भावना रहेकोले उच्च हिमाली पदमार्ग भएर यात्रा नगर्नू

Chance of heavy snowfall and rain in high mountainous areas
Link copied successfully