लिची बगान घूस प्रकरण : दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार एमाले नेता गुप्ता र नाउपा अध्यक्ष श्रेष्ठसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

Lychee plantation bribe case: Corruption case filed against 7 people including two ex-ministers

बिचौलिया लामा एमालेबाट निलम्बित

एमाले गण्डकी प्रदेश कमिटीको आइतबार सम्पन्न बैठकले लामाको सदस्यता निलम्बन गर्ने निर्णय गरेको हो । उनी प्रदेश कमिटीको सल्लाहकार परिषद् सदस्य हुन् ।

Intermediary Lama suspended from UML

अख्तियारले लियो भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव अर्जुनप्रसाद पोखरेलसँग बयान

पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १ सय ३४ रोपनी जग्गा हत्याउने घटनामाथी अनुसन्धान गरिरहेको अख्तियारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्रालयका पूर्व सचिव अर्जुनप्रसाद पोखरेलसँग बयान लिएको छ ।

The authority took a statement from Arjun Prasad Pokharel, the former secretary of the Ministry of Land Management

पोखराको जग्गा हडप्ने ‘घूस डिल अडियो’ प्रयोगशालाबाट पुष्टि

तत्कालीन मन्त्री गुप्ता र बिचौलिया लामालाई अख्तियारले बयान र आवाज परीक्षण गर्न डाक्यो 

Pokhara's land grabbing 'Bribery Deal Audio' confirmed by laboratory

भूमिमन्त्री अधिकारीले पनि ३२ लाख घूस बुझेको दाबीसहितको अडियो सार्वजनिक

एमालेका नेतासमेत रहेका बिचौलिया सुजन लामामार्फत अधिकारीले मन्त्री क्वार्टरमै घूस रकम लिएको दाबी

Land Minister Adhikari also released an audio claiming to have received a bribe of 32 lakhs

बिचौलियाको योजनामा जग्गा हेर्न पोखरासमेत गएका थिए गुप्ता र रञ्जिता, होटलकै बिल सात महिनासम्म बाँकी

‘होटलको ५७ हजार रुपैयाँ बिल कसैले पनि तिरेका रहेनछन् । सात महिनादेखि रिसोर्टका कर्मचारीले ताकेता गर्दा बिचौलिया लामाले कास्की मालपोतका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई देखाउने र अधिकारीले लामासँगै उठाउन भन्दै आएका रहेछन् । अतिथिका रूपमा बसेका मन्त्री र पूर्वमन्त्रीसम्म होटलको पहुँच पुगेको देखिएन ।’

Gupta and Ranjita even went to Pokhara to look at the land in the middleman's plan, the hotel bill is due for seven months

मन्त्रीले घूस ‘डिल’ गरेको अडियो दुनियाँले सुन्यो, प्रधानमन्त्रीको सुशासन आयोगले सुनेन

सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घूस लेनदेनबारे संवाद गरेको ९ मिनेट १३ सेकेन्डको अडियोले सडकदेखि सदनसम्म तरंग, आफ्नै नेतृत्वमा सुशासन आयोगसमेत गठन गरेका प्रधानमन्त्री ओलीले आफ्नै दल एमालेका नेता तथा मन्त्रिपरिषद् सदस्य गुप्तामाथि कुनै कारबाही गरेका छैनन्

The world heard the audio of the minister 'dealing' bribes, but the Prime Minister's Governance Commission did not
Link copied successfully