केआईआईटी घटना
नियमित जाँचका क्रममा बिहीबार सााझ ढोका नखुलेपछि बलपूर्वक भित्र पसेर हेर्दा ती छात्रावासको चौथो तलामा रहेको आफ्नै कोठामा मृत फेला परेकी हुन्, उनी ‘बिटेक’ पहिलो वर्षमा अध्ययनरत थिइन्
के यो घटनामा नेपाल सरकार चुकेको हो ?
मृतक प्रकृति लम्सालको पोस्टमार्टम सम्पन्न, बुधबार नेपाल पठाउने तयारी
नेपाली विद्यार्थीको मृत्यु र त्यसपछिका घटनालाई निरन्तर फलोअप गरिरहेका छौं : परराष्ट्रमन्त्री राणा