भ्यालेन्टाइन विशेष
प्रेमको परिभाषा र जातको पर्खाल
प्रेमको परिभाषा र जातको पर्खाल
‘प्रेमका नाममा हुने दुर्व्यवहारबारे पीडितले बलियोसँग आवाज उठाउनुपर्छ । प्रेमका नाममा कतै मैले अरूलाई पीडा त दिइरहेको छैन ? हरेकले सोच्नुपर्छ’
रोगकै कारण मधुबाला आफ्नो हनिमुनमा समेत निजी डाक्टरलाई साथै लिएर हिँड्नुपर्यो ।
पेमलाले लेखेकी छिन्, 'साँच्चै मैले तपाईंको हृदय बुझ्न सकिनँ क्यारे, तर तपाईंको माया सधैं सधैं बुझिदिएकी छु मैले ।'