Live

एनपीएल : सुदूरपश्‍चिम रोयल्स VS लुम्बिनी लायन्स

अपडटेका लागि ekantipur.com हेर्दै गर्नुहोला ।

मंसिर ११, २०८२

हेमन्त श्रेष्ठ

NPL: Sudurpaschim Royals VS Lumbini Lions

14 Updates

(03:07 PM)

सुदूरपश्चिमले लगातार चौथो जित निकाल्ने क्रममा लुम्बिनीलाई ७ विकेटले हरायो

१ सय ४४ रनको लक्ष्य पछ्‍याएको सुदूरपश्चिमले लगातार चौथो जित निकाल्ने क्रममा लुम्बिनीलाई ७ विकेटले हरायो । विनोद भण्डारीले ४९ बलमा ६९ रन बनाए । 

शीर्ष स्थानमा रहेको सुदूरपश्चिमले यसअघि काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स र कर्णाली याक्सलाई हराएको थियो ।  

Sudurpaschim defeated Lumbini by 8 wickets to secure their fourth consecutive win.

(03:02 PM)

सुदूरपश्चिम ७ विकेटले विजयी

सुदूरपश्चिम ७ विकेटले विजयी 

Sudurpaschim won by 8 wickets

(03:02 PM)

सुदूरपश्चिम ७ विकेटले विजयी

सुदूरपश्चिम ७ विकेटले विजयी 

Sudurpaschim won by 8 wickets

(03:00 PM)

सुदूरपश्चिम लगातार चौथो जित नजिक, खेल जित्न १२ बलमा ५ रन आवश्यक

खेल जित्न १२ बलमा ५ रन आवश्यक 

Sudurpaschim close to fourth consecutive win, need 5 runs off 12 balls to win the match

(02:40 PM)

विनोद भण्डारीले बनाए अर्धशतक

विनोद भण्डारीले ३७ बलमा बनाए अर्धशतक 

Vinod Bhandari scored a half-century.

(02:24 PM)

१० ओभरको समाप्तिमा सुदूरपश्चिमले बनायो ६३ रन

१० ओभरको समाप्तिमा सुदूरपश्चिमले बनायो ६३ रन 

Sudurpaschim scored 63 runs at the end of 10 overs.

(01:27 PM)

लुम्बिनी अलआउट : १९ ओभर ४ बलमा १ सय ४३ रन बनायो

लुम्बिनी अलआउट : १९ ओभर ४ बलमा १ सय ४३ रन बनायो

Lumbini all out: 143 runs scored in 19 overs and 4 balls

(01:22 PM)

लुम्बिनी लायन्सको ८ विकेट गयो

लुम्बिनी लायन्सले ८ विकेटको क्षतिमा १ सय ३७ रन बनाएको छ । 

Lumbini Lions lose 8 wickets

(01:06 PM)

लुम्बिनीको ५ विकेट गयो , रुबेन शुन्यमै रनआउट

लुम्बिनीको ५ विकेट गयो ,रुबेन ट्रम्पलम्यान रनआउट

Lumbini loses 5 wickets, Ruben runs out for a duck

(01:04 PM)

लुम्बिनीले ४ विकेटको क्षतिमा १ सय १९ रन बनायो

लुम्बिनीले ४ विकेटको क्षतिमा १ सय १९ रन बनायो

Lumbini scored 119 runs for the loss of 4 wickets.

(12:35 PM)

१० ओभरमा लुम्बिनीले बनायो ७० रन

१० ओभरमा लुम्बिनीले बनायो ७० रन ।

Lumbini scored 70 runs in 10 overs.

(12:16 PM)

लुम्बिनीको दोस्रो विकेट गयो

लुम्बिनीको दोस्रो विकेट गयो । सुमित महर्जन १८ रन बनाएर आउट 

Lumbini's second wicket has been lost.

(11:58 AM)

लुम्बिनीको पहिलो विकेट गयो

लुम्बिनीको पहिलो विकेट गयो । हेमन्त धामीले सर्टलाई आउट गरेका छन् । 

Lumbini's first wicket is lost.

(11:49 AM)

आर्की सर्टले प्रहार गरे ओभरमा ३ चौका

आर्की सर्टले प्रहार गरे पहिलो ओभरमा ३ चौका 

Dr. Archie Short hit 3 fours in the over.

हेमन्त श्रेष्ठ कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully