सुनसरी–१ मा ५ हजार मतले हर्क साम्पाङको अग्रता

हर्कले १४ हजार ३५ मत ल्याउँदा रास्वपाका गोमाले ८ हजार ८ सय ९० मत मात्रै ल्याएका छन् ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Hark Sampang leads by 5,000 votes in Sunsari-1

काठमाडौँ — सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ५ हजार १ सय ४५ मतान्तरले अघि बढेका छन् । उनीसँग प्रतिस्पर्धामा रास्वपाका उम्मेदवार गोमा तामाङ छन् ।

हर्कले १४ हजार ३५ मत ल्याउँदा रास्वपाका गोमाले ८ हजार ८ सय ९० मत मात्रै ल्याएका छन् ।

कान्तिपुर

Link copied successfully