सर्लाही-४ मा गगन थापा पछाडि

अमरेशले २ हजार ८ सय ४७ मत ल्याउँदा गगनले १ हजार ७ सय १ हजार ७ सय १४ मत प्राप्त गरेका छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Behind Gagan Thapa in Sarlahi-4

काठमाडौँ — सर्लाही-४ को प्रारम्भिक मतपरिणामअनुसार कांग्रेस सभापति गगन थापा पछाडि परेका छन् । उनलाई रास्वपा उम्मेदवार अमरेशकुमार सिंहले उछिनेका छन् ।

अमरेशले २ हजार ८ सय ४७ मत ल्याउँदा गगनले १ हजार ७ सय १ हजार ७ सय १४ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार अमनिशकुमार यादवले ४१० मत प्राप्त गरेका छन् । 

कान्तिपुर

Link copied successfully