दोलखाको मालुमा रोकिएको मतदान सुरू     

५ बजेसम्म मतदान गर्न लाइनमा बसेका मतदातालाई मताधिकार दिइने सर्वदलीय सहमति बनेको छ ।

फाल्गुन २१, २०८२

केदार शिवाकोटी

Polling resumes after halt in Malu, Dolakha

दोलखा — मतपत्रको ठेली नै कर्मचारीबाट खोसेपछिको विवादले रोकिएको तामाकोसी  गाउँपालिका-४ मालुमा मतदान सुरू भएको छ ।

५ बजेसम्म मतदान गर्न लाइनमा बसेका मतदातालाई मताधिकार दिइने सर्वदलीय सहमति  बनेको छ । मतपत्र खोस्ने एजेन्टलाई तत्काल छाड्ने  सर्वदलीय सहमतिपछि मतदान सुरू भएको हो ।

बिहान मतपत्रको ठेली खोसेर गायब बनाएपछि झडप भएको थियो ।

केदार

Link copied successfully