राजनीति
ललितपुर २ का उम्मेदवार खरेलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेको भन्दै आयोगले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न बिहीबार पत्र काटेको हो ।
कान्तिपुर संवाददाता
218
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
काठमाडौँ — निर्वाचन आयोगले रास्वपा उम्मेदवार जगदीश खरेललाई स्पष्टीकरण सोधेको छ ।
दोलखाका उम्मेदवार खरेलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेको भन्दै आयोगले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न बिहीबार पत्र काटेको हो ।
* यसअघि असावधानीवश फरक तस्बिर परेकाले सच्याइएको छ - सम्पादक
कान्तिपुर