प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारहरुको नामावली प्रकाशित [सूचीसहित]

निर्वाचन आयोगले बुधबार उम्मेदवारहरूको नामावली प्रकाशित गरेको छ ।

माघ ७, २०८२

कान्तिपुर संवाददाता

House of Representatives Election: List of Candidates Published [With List]

काठमाडौँ — निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरिएका उम्मेदवारको नामावली प्रकाशन गरेको छ ।

आयोगले बुधबार  ३ हजार ४९० जना उम्मेदवारहरूको नामावली प्रकाशित गरेको हो । प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएका थिए । आयोगका अनुसार यसपटकको निर्वाचनमा ६८ दलबाट उम्मेदवारी दर्ता भएका छन् ।

 उम्मेदवारहरुको सूची

कान्तिपुर

Link copied successfully