मधेशले नेता मात्र होइन, प्रधानमन्त्री पाउँदैछ : डिपी अर्याल

उनले भने, 'अब मधेशले एक जना मात्र होइन, पूरै देश चलाउने प्रधानमन्त्री पाउँदैछ।'

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Madhesh is getting not just a leader, but a Prime Minister: DP Aryal

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले मधेशले नीति निर्माण गर्ने नेता जन्माउन नसकेकाले मधेश शिक्षा र स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर हुन नसकेको बताएका छन्।

जनकपुरमा आयोजित रास्वपाको सभालाई सम्बोधन गर्दै उनले बालेनलाई लक्षित गर्दै भने, 'मधेशले नीति बनाउने नेता जन्माउन नसकेको अनुभूति हामीलाई भएको छ। अब मधेशले एक जना मात्र होइन, पूरै देश चलाउने प्रधानमन्त्री पाउँदैछ।'

उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा घण्टी चिन्हमा मतदान गर्न आग्रहसमेत गरे।

सम्बन्धित समाचार

रास्वपा पहिलो दल बन्नेछ : स्वर्णिम वाग्ले

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

कान्तिपुर

Link copied successfully