रास्वपाबाट मोरङ-३ मा गणेश कार्की उम्मेदवार

उनले पार्टीबाट उम्मेदवार बन्नका लागि औपचारिक पत्र प्राप्त भएको जानकारी दिएका छन् ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Ganesh Karki is the candidate from the Rashtriya Swayamsevak Sangh (RSS) in Morang-3.

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले गणेश कार्कीलाई मोरङ निर्वाचन क्षेत्र नम्बर-३ बाट उम्मेदवार बनाएको छ ।

रास्वपाका नेता कार्कीले आफूलाई पार्टीले विश्वास गरेर उम्मेदवार बनाएको बताएका छन् । 'यो विश्वासका लागि पार्टीलाई धन्यवाद । पार्टीको विश्वासलाई नागरिकप्रतिको जिम्मेवारीमा परिणत गर्न सकूँ,' उनले भनेका छन् । 

कार्की मोरङको पथरी शनिश्चरे नगरपालिकाका स्थानीय हुन् । उनले पार्टीबाट उम्मेदवार बन्नका लागि औपचारिक पत्र प्राप्त भएको जानकारी दिएका छन् ।

कान्तिपुर

Link copied successfully