कोरोनाको पहिलो खोप लगाएपछिको खुसी [तस्बिरहरू]

माघ १४, २०७७

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : इलिट जोशी, तस्बिर : कविन अधिकारी

काठमाडौँ — सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारबाटै भिडियो कन्फरेन्समार्फत खोप अभियानको उद्घाटन गरेका हुन् ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी बुधबार बिहान नेपालमै पहिलोपटक काेरोना खोप लगाउँदै । तस्बिर : अंगद ढकाल
सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी बुधबार बिहान नेपालमै पहिलोपटक काेरोना खोप लगाउँदै । तस्बिर : अंगद ढकाल

बुधबार टेकु अस्पतालसँगै पाटन अस्पताल, बलम्बुस्थित एपीएफ अस्पताल, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताललगायतका ७७ जिल्लाकै अस्पतालहरूमा खोप लगाउन सुरु गरिएको हो।

कोरोना खोपकोरोना भाइरस

तस्बिर तिमिल्सेना कान्तिपुरका फोटो पत्रकार हुन् । उनी फोटो विभागका संयोजक हुन् ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

तस्बिर हेमन्त श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

तस्बिर

तस्बिर

Link copied successfully