त्रिभुवन विमानस्थलका आन्तरिक उडान सबै रद्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फका उडान भने यथावत् सञ्चालन भएका छन् ।

आश्विन १८, २०८२

रासस

All domestic flights at Tribhuvan Airport are cancelled

काठमाडौँ — प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फका सबै उडान रद्द भएका छन् ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भारी वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फकासबै उडान रद्द गरिएका हुन् । अन्तरराष्ट्रियतर्फका उडान भने यथावत् सञ्चालन भएका छन् ।

रासस

Link copied successfully