बानेश्वरको निषेधित क्षेत्र नजिक पुगे जेन-जी

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा उत्रिएका जेन-जी बानेश्वरको निषेधित क्षेत्र नजिक पुगेका छन् ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Gen-G approached Baneshwar's forbidden area

काठमाडौँ — भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा उत्रिएका जेन-जी बानेश्वरको निषेधित क्षेत्र नजिक पुगेका छन् ।

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा उत्रिएका जेन-जी बानेश्वरको निषेधित क्षेत्र नजिक पुगेका छन् । 

बिहान माइतीघरमा भेला भएका उनीहरु विभिन्न प्लेकार्ड बोकेर नाराबाजी गर्दै बानेश्वरतर्फ लागेका हुन् । अहिले उनीहरु प्रदर्शन गरिरहेका छन् ।

Gen-G approached Baneshwar's forbidden area

Gen-G approached Baneshwar's forbidden area

कान्तिपुर संवाददाता

Link copied successfully