सौर्य जहाज दुर्घटना : कति बेला के भयो ?

श्रावण ९, २०८१

कान्तिपुर संवाददाता

Solar ship accident: When did it happen?

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एअरलाइन्सको जहाजको आगो निभाइसकिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यलयका अनुसार प्रहरीमा सूचना प्राप्त भएको २५ मिनेटमा नै पूरै आगो निभाइसकिएको थियो ।

कति बेला के भयो ?

११:१५ : जहाज दुर्घटनाको खबर प्रहरीले वाकीटकीमा मार्फत पायो ।

११:३४ : जहाजका क्याप्टेन एमआर शाक्यको घटनास्थलबाट उद्धार ।

११:४० : दुर्घटनास्थलमा लागेको आगो पूरै निभाइयो ।

११:५० : चालक दलका २ सदस्यसहित कम्तीमा १९ जना विमानमा सवार रहेको जानकारी प्राप्त ।

११:५१ : दुर्घटनास्थलबाट संकलित शवहरु त्रिवि शिक्षण अस्पतालमा लगियो । 

सौर्य एयरलाइन्स जहाज दुर्घटना

कान्तिपुर

Link copied successfully