शितगंगामा गठबन्धनको सुरुवाती अग्रता

वैशाख ३१, २०७९

वीरेन्द्र केसी

अर्घाखाँची — शितगंगा नगरपालिका वडा नम्बर १४ को एक सय मत गणना गर्दा नगरप्रमुखमा ५ दलीय गठबन्धनमा कांग्रेसका छविलाल पौडेलले ५० मत ल्याएका छन् । एमालेका उम्मेदवार वसन्त श्रेष्ठले ४२ मत ल्याए । 

उपप्रमुखमा गठबन्धनमा माओवादी केन्द्रका टीका रेश्मीले ४४ मत ल्याए भने एमालेकी गिता भाटले ४३ मत ल्याइन् ।   

स्थानीय तह निर्वाचन २०७९

वीरेन्द्र

Link copied successfully