तेह्रथुम — तेह्रथुमको लालीगुराँस नगरपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार दान वहादुर खड्का विजयी भएका छन् ।
खड्काले ३ सय ९६ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार हिमचन्द्र गुरुङले २ सय ९८ मत प्राप्त गरे ।
