काठमाडौँ — एमालेको १०औं महाधिवेशनको बन्द सत्र हल छिरेका गैरप्रतिनिधिहरुलाई बाहिर निकालिएको छ ।
बन्द सत्रमा गैरप्रतिनिधिहरुलाई हलबाट बाहिर निकाल्न र प्रतिनिधिहरुको पूर्ण जाँच गरेर हलभित्र पठाइने तयारी गरिएको छ ।
बन्द सत्र हलभित्र छिर्नका लागि एमालले क्यूआर कोडसहित प्रतिनिधिहरुको जाँच गरेर मात्रै भित्र जाने व्यवस्था मिलाइएको छ ।
