उपत्यकामा २४ घण्टामा थपिए ८४३ कोरोना संक्रमित

कार्तिक १२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — उपत्यकामा ८४३ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८४३ कोरोना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार काठमाडौंमा ६९६, ललितपुरमा ११८ र भक्तपुरमा २९ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully