कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा कोरोनाबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ८ सय ४७ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ८ सय ४७ पुग्यो

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार थप ५ जनाकाे मृत्यु भएसँगै नेपालमा काेराेना संक्रमणबाट हुनेको संख्या ८ सय ४७ पुगेको छ ।

प्रकाशित : कार्तिक ९, २०७७ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?