२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

उपत्यकामा २४ घण्टामा थपिए १ हजार ७०२ कोरोना संक्रमित 

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा नयाँ १ हजार ७०२ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित देखिएका हुन् ।

उपत्यकामा २४ घण्टामा थपिए १ हजार ७०२ कोरोना संक्रमित 

२४ घण्टामा जम्मा १३ हजार ८६१ पीसीआर परीक्षण भएका छन् ।

पछिल्लो २४ घण्टामा मुलुकभर भने ३ हजार ९३ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै २ हजार १०८ जना कोरोनामुक्त भएर घर फर्किएका मन्त्रालयले जनाएको छ ।

प्रकाशित : कार्तिक ४, २०७७ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?