पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

कार्तिक ४, २०७७

दीपक परियार

पोखरा — पोखरा–२२ का कोरोना संक्रमित ४४ वर्षीय पुरुषको मंगलबार गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ ।

निमोनिया र स्वासप्रस्वाश सम्बन्धि समस्या रहेको उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । 

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

कोरोना भाइरस

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully