कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मदिराजन्‍य सामग्रीहरुमा कर बढ्यो

काठमाडौँ — सरकारले मदिराजन्‍य सामग्रीहरुमा कर बढाएको छ । आर्थिक वर्ष २०७७/७८को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले भ्याट लाग्‍ने सामानहरुमा कर बढाउने निर्णय गरेको हो ।

मदिराजन्‍य सामग्रीहरुमा कर बढ्यो

सरकारले वन पैदावार शुल्कलाई खारेज गरेको छ । वन पैदावार शुल्क आजैबाट खारेज भएको मन्त्री खतिवडाले बताए ।

सुन तथा गरगहनामा लाग्‍ने भन्सार महसुल पनि बढ्ने भएको छ । सरकारले विशेष उद्योगहरुलाई आयकरमा २५ प्रतिशत छुट दिने समेत व्यवस्था मिलाएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७७ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?