१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पाणिनी गाउँपालिका–१ मा कांग्रेसको प्यानलै विजयी

वीरेन्द्र केसी

अर्घाखाँची — पाणिनी गाउँपालिका–१ को वडाध्यक्ष पदमा कांग्रेसका कमल पोखरेल विजय भएका छन् । कमलले ८ सय १३ मत ल्याउँदै विजयी भएका हुन् ।

पाणिनी गाउँपालिका–१ मा कांग्रेसको प्यानलै विजयी

उनका निकटतम प्रतिद्वन्द्वी रुद्रप्रसाद पोखरेल ६ सय ५९ मत ल्याएका छन् । सदस्यमा कांग्रेसकै शान्ता पौडेल, सविना विश्वकर्मा, विजय पोखरेल र टुकबहादुर दर्लामी विजयी भए। २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले विजयी भएको थियो।

प्रकाशित : वैशाख ३१, २०७९ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?