३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्युठानको सरुमारानी गाउँपालिका–६ मा एमाले विजयी

प्युठान — प्यूठानको सरुमारानी गाँउपालिका–६ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । वडाध्यक्षमा २८ बर्षिय तिलबहादुर बुढा निर्वाचित भएका छन् ।

प्युठानको सरुमारानी गाउँपालिका–६ मा एमाले विजयी

बिजयी बुढाले ६९५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार माओबादीका बोम बहादुर पुनले ४४३ मत ल्याएर पराजित भएका हुन् ।

महिला सदस्यमा एमालेकी एनुका राहुँ, दलित महिला सदस्यमा एनुका बिक, खुल्ला सदस्यमा नमबहादुर उलुगें र खडक बहादुर महरा बिजयी भएका छन् ।


प्रकाशित : वैशाख ३१, २०७९ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?