कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

हुप्सेकोट गाउँपालिका ६ मा कांग्रेसको प्यानल विजयी   

काठमाडौँ — हुप्सेकोट गाउँपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । यसअघि वडाध्यक्ष रहेका छामबहादुर सोमै मगरको नेतृत्वमा प्यानल विजयी भएको हो ।

उनले ७ सय ८१ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका उम्मेदवारले ६ सय ८० मत पाएका छन् । त्यहाँ १५ सय ४७ मत खसेको थियो । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकै उम्मेदवारले अग्रता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?