१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोन्ज्योसोममा एमालेको सुरुवाती अग्रता

प्रशान्त माली

ललितपुर — ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । चार सय मत गणना गर्दा अध्यक्ष‍मा नेकपा (एमाले) का कृष्णमान लामाले अग्रता बनाएका छन् । 

कोन्ज्योसोममा एमालेको सुरुवाती अग्रता

लामाले १ सय ९१ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार गोपीलाल सिंतान १ सय ६२ ल्याएर पछ्याइरहेका छन् ।

यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसबाट गठबन्धनका साझा उम्मेदवार राजनप्रसाद घिमिरे १ सय ५८ मत प्राप्त गरेर अग्रता बनाएका छन् । एमालेका उपाध्यक्ष रनिता तामाङले १ सय ३० का साथ पछ्याइरहेका छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?