उदयपुरको बेलका नगरपालिकामा गठबन्धनको सुरुवाती अग्रता 

वैशाख ३१, २०७९

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको बेलका नगरपालिकामा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

२ सय मत गणना गर्दा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार आशोक कार्कीले १ सय ७ र एमालेका दुर्गाकुमार थापाले ५२ मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरमा एमालेकी जीरा राईले ६३ र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका मनोज तामागले ६१ मत प्राप्त गरेका छन् ।

स्थानीय तह निर्वाचन २०७९

डिल्लीराम

Link copied successfully