मकवानपुरको भीमफेदीमा माओवादीलाई सुरुवाती अग्रता

वैशाख ३१, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — मकवानपुरको भीमफेदी गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । गठबन्धनका तर्फबाट साझा उम्मेदवार माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तानले प्रारम्भिक मतगणनामा ४ सय ५ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका हिदम लामाले ३१५ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट उपमेयरमा कांग्रेस उम्मेदवार सञ्जीव श्रेष्ठले ४११ मत ल्याएका छन् । एमालेकी पार्वती रानाले ३१५ मत ल्याएकी छन् । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully